शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १४ २०७८
सुनको मूल्य घट्यो

बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय रुपैयाँ थियो। बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि ११ सय २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : बिहीबार , असोज १४ २०७८०५:३२
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend