बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्रेष्ठ सम्मानित 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २ २०७९
शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्रेष्ठ सम्मानित 

शारीरिक सुगठन क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो। 

काठमाडौं- व्यवसायी तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ सम्मानित भएका छन्। 

विश्व शारीरिक सुगठन महासङ्घले श्रेष्ठलाई सम्मान गरेको हो। 

शारीरिक सुगठन क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो।

माल्दिभ्समा जारी ५४ औँ एसियन शारीरिक सुगठन प्रतियोगिताका क्रममा श्रेष्ठलाई सम्मान गरिएको हो। उक्त प्रतियोगितामा नेपालका तीनजना खेलाडी गएका छन्। 

nepal.jpg

प्रतियोगितामा नेपालका राजु राईले आफ्नो १७० सेन्टिमिटरमा तेस्रो हुन सफल भएका छन्। २०२३ मा हुने ५५ औँ एसियन प्रतियोगिता नेपालमा आयोजना हुने छ। 

 


प्रकाशित : सोमबार, साउन २ २०७९०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend