शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्यमा सामान्य गिरावट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
सुनको मूल्यमा सामान्य गिरावट

मंगलबार ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो।

मंगलबार ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बुधबार, असोज १३ २०७८०५:२५
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend