बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सबै गाउँपालिका र नगरपालिकामा रोजगार सहायक नियुक्तिका मागियो आवेदन

शनिबार, असार २५ २०७९
सबै गाउँपालिका र नगरपालिकामा रोजगार सहायक नियुक्तिका मागियो आवेदन

काठमाडौं- श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि आवश्यक रोजगार सहायक पदको आवेदन खुल्ला गरिएको छ।

मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाका लागि एकै पटक आवेदन खुलाएको हो।

रोजगार सहायक अस्थायी पदका लागि आवेदन मागिएको हो।

प्रवीणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेको १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन्।

साथै कम्तिमा ३ महिनाको आधारभुत कम्युटर तालिम लिएकाले १५ दिन भित्र काम गर्न चाहेको स्थानीय तहमा आवेदन दिनु पर्ने छ।

 


प्रकाशित : शनिबार, असार २५ २०७९०१:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend