शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
सुनको मूल्य तोलामा ३ सयले बढ्यो

आइतबार ८९ हजार रुपैयाँ प्रतितेलामा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ८९ हजार ३ सय  रुपैयाँ तोकिएको छ।

काठमाडौं- सोमबार चाँदीको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। आइतबार ८९ हजार रुपैयाँ प्रतितेलामा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ८९ हजार ३ सय  रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, असोज ११ २०७८०५:३७
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend