शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १० २०७८
सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ।

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ। शुक्रबार ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारका लागि पनि ८९ हजार रुपैयाँ नै तोकिएको छ। 

तर चाँदीको मूल्य भने घटेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ।

शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज १० २०७८०५:२८
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend