बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि मागियो आवेदन

शुक्रबार, जेठ २० २०७९
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि मागियो आवेदन


काठमाडौं- वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको पदपूर्ति समितिले बोर्डका कार्यकारी निर्देशक पदका लागि आवेदन खुलाएको हो।


१५ दिनको  सयम दिएर समितिले आवेदन खुलाएको हो। बोर्डले वैदेशि रोजगारीका लागि नयाँ गन्तव्यको खोजी गर्ने लगायत  पीडित कामदालाई राहत दिने काम गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०१:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend