बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगारीमा रहेका युवालाई पासपोर्ट र श्रम स्वीकृति नवीकरण शुल्कमा ५० प्रतिशत छुट

आइतबार, जेठ १५ २०७९
वैदेशिक रोजगारीमा रहेका युवालाई पासपोर्ट र श्रम स्वीकृति नवीकरण शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं- वैदेशिक रोजगारीमा रहेका युवालाई पासपोर्ट नवीकरण र श्रम स्वीकृतमा लाग्ने शुल्क आधा छुट दिइने भएको छ।

आगामी आर्थिक वर्षका बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend