शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ५ सय घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
सुनको मूल्य तोलामा ५ सय घट्यो

यो अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुनको प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

काठमाडौं- सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। बिहीबार नेपाल बजारमा छापावाल सुनको मूल्य तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ।

यो अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुनको प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। बुधबार ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि ११ सय ५५ रुपैयाँे तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , असोज ७ २०७८०५:४५
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend