बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

'मानव विकास सरकारको प्राथमिकतामा परेन'

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
images
'मानव विकास सरकारको प्राथमिकतामा परेन'

स्वास्थ्य सेवा, पूर्वाधार तथा शिक्षाको अवस्था विकराल भएको अवस्थामा सरकारको प्राथमिकताले कुनै पनि सम्बोधन नगरेको उनको भनाइ छ। 

images
images

काठमाडौं- नेकपा एमालेकी सांसद विद्या भट्टराईले मान्छेका मुद्दा सरकारको प्राथमिकतामा नपरेको बताएकी छन्। 

images
images
images

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेटका लागि सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि संसदमा सुरु भएको छलफलमा बोल्दै भट्टराईले सरकारी प्राथमिकबाट मान्छेका सवाल गायब भएको आरोप लगाएकी छन्। 

images
images

मानव विकास सूचकको आधारमा प्राथमिकता तय गर्नुपर्ने भएपनि अर्थमन्त्रीले प्रस्तुत गरेको दस्तावेजमा नदेखिएको बताइन्। 

images
images

'महिलाहरूले असुरक्षित प्रजनन अझै सुरक्षित भएको छैन। यसबाट आमा र बच्चाले असुरक्षित वातावरण भोगिरहेका छन्। गुणस्तरीय यातायात नहुँदा दुर्घटनाका दु:खद घटना भइरहेका छन्' उनले भनिन्' यस्ता कुरामा सरकारको प्राथमिकता देखिएन।' 

स्वास्थ्य सेवा, पूर्वाधार तथा शिक्षाको अवस्था विकराल भएको अवस्थामा सरकारको प्राथमिकताले कुनै पनि सम्बोधन नगरेको उनको भनाइ छ। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend