शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

त्रिविका कलेज सातामा २ दिन बिदा नहुने

आइतबार, जेठ १ २०७९
त्रिविका कलेज सातामा २ दिन बिदा नहुने

तर त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा नदिने निर्णय गरेको छ।

काठमाडौं- सरकारले जेठ १ गतेबाट लागु हुने गरी सातामा २ दिन (शनिवार र आइतबार) विदा दिने निर्णय गरेको थियो।

सोहीअनुसार आजबाट कार्यान्वयनमा आएको छ। तर त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा नदिने निर्णय गरेको छ।

त्रिविले कोभिडका कारण क्यालेन्डर प्रभावित भएको भन्दै आइतबार विदा नदिने निर्णय गरेको हो। अब त्रिवि अन्तर्गतका क्याम्पसहरुमा सातामा ६ दिन नै पढाई हुनेछ। 


प्रकाशित : आइतबार, जेठ १ २०७९१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend