शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भूमिको निस्सा वितरण बन्द गर्न निर्वाचन आयोगको आग्रह

सोमबार, वैशाख २६ २०७९
भूमिको निस्सा वितरण बन्द गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले भूमि आयोगलाई स्थानीय तह निर्वाचन सम्पन्न नहुँदासम्म जग्गाको निस्सा वितरण नगर्न आग्रह गरेको छ।

आयोगले निर्वाचन समयमा भूमिको निस्सा बाँडेको गुनासो तथा उजुरी परेको भन्दै भूमिको निस्सा वितरण नगर्न आग्रह गरेको हो।

साथै आयोगले भरतपुर महानगरपालिकामा जग्गाको निस्सा वितरण गरेको विषय आएका कारण के निस्सा बाँडेको हो वा होइन स्पष्टीकरण समेत पेस गर्न भनेको छ।


प्रकाशित : सोमबार, वैशाख २६ २०७९१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend