शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

शुक्रबारदेखि चुनाव नसकिउन्जेल कम्पनी रजिष्ट्रारमा अत्यावश्यक काममात्र 

बिहीबार , वैशाख २२ २०७९
शुक्रबारदेखि चुनाव नसकिउन्जेल कम्पनी रजिष्ट्रारमा  अत्यावश्यक काममात्र 

कार्यालयका अधिकांश कर्मचारी चुनावका लागि खटाइएकाले अत्यावश्यक बाहेकको काम नहुने कार्यालयले जनाएको छ। 

काठमाडौं- कम्पनी रजिस्टारको कार्यालयले शुक्रबारदेखि चुनाव अघिसम्म अत्यावश्वक बाहेकका काम गर्न नसक्ने जनाएको छ। कार्यालयका अधिकांश कर्मचारी चुनावका लागि खटाइएकाले अत्यावश्यक बाहेकको काम नहुने कार्यालयले जनाएको छ। 

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटाइएकाले २३ गते (शुक्रबार)देखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेख सम्बन्धी अत्यावश्यक काममात्र हुने र निर्वाचन पश्चात सबै काम पुरानै लयमा हुने जनाएको छ। 

suchana com.jpg


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend