शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढ्यो

मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९० हजार १ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९० हजार १ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधकार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। मंगलबार ११ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधबारका लागि ११ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : बुधबार, असोज ६ २०७८०५:४२
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend