शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

इदका अवसरमा मंगलबार सार्वजनिक बिदा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १९ २०७९
इदका अवसरमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं- सरकारले बैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ। 

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मंगलबार बिदा कायम भएको गृह मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ। 

bida.jpg


प्रकाशित : सोमबार, वैशाख १९ २०७९१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend