बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उपाया सिटी कार्गोको सेवा विराटनगरमा विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १२ २०७९
उपाया सिटी कार्गोको सेवा विराटनगरमा विस्तार

 नेपालमै पहिलो पटक अनलाईन प्रविधि मार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको कम्पनीको सेवा लिनका लागि  ग्राहकले मोबाईलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरि आफ्नो विवरण राखेर साइन अप गर्नु पर्नेछ । 

काठमाडौं- अनलाइन लजिष्टिक प्ल्याटफर्म उपाय सिटी कार्गोले बिराटनगरमा सेवा विस्तार गरेको छ । 

काठमाण्डौं, बुटबल, भैरहवामा सेवा दिइरहेको कम्पनीले बिराटनगरमा पनि सेवा सुरु गरेको हो। देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले बिराटनगरमा पनि सेवा पुर्‍याएको हो। 

 नेपालमै पहिलो पटक अनलाईन प्रविधि मार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको कम्पनीको सेवा लिनका लागि  ग्राहकले मोबाईलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरि आफ्नो विवरण राखेर साइन अप गर्नु पर्नेछ । 

उपाय सिटी कार्गोको ढुवानी सेवा बिराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्वाबारीसम्म पुयाउने कामको थालनी  दुई महिना अगाडीदेखि नै सुरु गरिएको जानकारी विराटनगरका निर्देशक दिवस दाहालले दिए। 

प्रकाशित : सोमबार, वैशाख १२ २०७९१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend