आइतबार, जेठ ६ गते २०८१    
images
images

३९ करोड लगानीमा सइनराइज हाइराइज अपार्टमेन्ट

images
शुक्रबार, वैशाख ९ २०७९
images
images
३९ करोड लगानीमा सइनराइज हाइराइज अपार्टमेन्ट

उद्योग विभागका अनुसार २०७९ बैशाख ६ गते अपार्टमेन्स निर्माणका लागि उद्योग दर्ता भएको छ।

images
images

काठमाडौं- भूकम्पपछि केही समय नकारात्म असर परेको अमार्पमेन्टमा आकर्षण पुन: बढ्न थाललेको छ। केही सयम निर्माणमै राकिएको अपार्टमेन्ट फेरि निर्माण हुन थालको हुन्।

images
images
images

अपार्टमेन्ट निर्माणमा लगानी आउन थालेको छ। उद्योग विभागका अनुसार २०७९ बैशाख ६ गते  भक्तपुरमा अपार्टमेन्ट निर्माणका लागि उद्योग दर्ता भएको छ।

images

३९ करोड रुपैयाँको लगानी प्रतिवद्धतासँगै सनराइज हाइराइज अपार्टमेन्ट प्रालि दर्ता भएको छ। १० वटा व्यक्ति आवास गृह र २ सय वटा अपार्टमेन्ट निर्माण गर्ने भन्दै विभागमा उद्योग दर्ता भएको छ। 

images
images

अपार्टमेन्ट निर्माणका क्रममा १ सय १२ जनाले रोजगारी पाउने समेत दर्ता विवरणमा उल्लेख छ। अपार्टमेन्टसमा शतप्रतिशत नेपाली लगानी रहने छ।

images
images


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend