शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा २ सयले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
सुनको मूल्य तोलामा २ सयले घट्यो

सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 
त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। आइतबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोबारका लागि प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, असोज ४ २०७८०५:३६
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend