काठमाडौं- बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद् बैठक बस्नेबारे जानकारी दिएकी हुन्।