बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १७ २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। हिजोको तुलनामा सुन तोलामा  ६सय रुपैयाँ र चाँदी  १५ प्रतिशतले घटेको छ।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। हिजोको तुलनामा सुन तोलामा ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार रुपैयाँ ३ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २ सय ७० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार एक तोला सुन दुई लाख ७७ हजार ९ सय र चाँदी चार हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९ सय ८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, असार १७ २०८३११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend