सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १५ २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा  हुँदैछ कारोबार?

आज सुन प्रतितोला दुई लाख ८२ हजार ४ सय रुपैयाँ काराेबार भएको छ। आईतबारको सुन तोलामा दुई लाख ८३ हजार ८ सय सय रुपैयाँ किनबेच भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय  रुपैयाँ र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला दुई लाख ८२ हजार ४ सय रुपैयाँ काराेबार भएको छ। आईतबारको सुन तोलामा दुई लाख ८३ हजार ८ सय सय रुपैयाँ किनबेच भएको थियो।

त्यस्तै आजको बजारमा चाँदी तोलामा चार हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आईतबार बजारमा चाँदी तोलामा चार हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।रासस

प्रकाशित : सोमबार, असार १५ २०८३११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend