बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

राष्ट्रपतिद्वारा ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक’ प्रमाणीकरण

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ११ २०८३
राष्ट्रपतिद्वारा ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक’ प्रमाणीकरण

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पेस भएको थियो।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पेस भएको थियो।

प्रकाशित : बिहीबार , असार ११ २०८३१७:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend