मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १३ २०८३
प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ५ हजार ८० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने २ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ५ हजार ८० रुपैयाँ निर्धारण भएको छ।


प्रकाशित : बुधबार, जेठ १३ २०८३११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend