शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

९ करोड १८ लाखमा मत खसाल्ने बक्स किन्दै निर्वाचन आयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
९ करोड १८ लाखमा मत खसाल्ने बक्स किन्दै निर्वाचन आयोग

काठमाडौं- निर्वाचन आयोले ९ करोड १८ लाख रूपैयाँबराबरको मतदाता खसाल्ने (ब्यालेट बक्स) खरिद गर्ने भएको छ।आयोगले मतखसाल्ने बक्स खरिदका लागि कम्पनी छनोट गरेको छ।

आयोगले कुल ९ करोड १८ लाख १२ हजार ५ सय रूपैयाँमा ब्यालेट बक्स खरिद गर्न लागेको हो। बक्स खरिदको लागि आयोगले बक्स खरिदका लागि केएस इन्टरनेश्नल छनोट गरेको हो।

 


प्रकाशित : आइतबार, चैत १३ २०७८०१:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend