बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डिप्रोक्स लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २ २०७८
डिप्रोक्स लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं-डिप्रोक्स लघु वित्त कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ। आगामी असोज २३ गते साधारण सभा बोलाएको बम्पनी १.०५३ प्रतिशत नगल लाभांश समेत दिने भएको छ।

कम्पनीले साधारणसभामा नापेड लघुवित्त कम्पनीसंग मर्जरमा जाने प्रस्ताव समेत पेश गर्ने छ। मर्जरको लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ।

कम्पनीले असोज ११ गतेसम्म सूचिकृत सेयरधनीहरुलाई सभामा भाग लिन पाउने व्यवस्था गरेको छ। कम्पनीले ११ गतेका लागि बुकक्लोजको मिति समेत तय गरेको हो। 


प्रकाशित : शनिबार, असोज २ २०७८०७:०७
  • सम्बन्धित विषय:

  • # सेयर
  • # लाभा‌स
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend