बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनचाँदीको मूल्य स्थिर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
सुनचाँदीको मूल्य स्थिर

सुनको मूल्य गएको बिहीबारयता स्थिर छ भने चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य गएको बिहीबारयता स्थिर छ भने चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

 


प्रकाशित : आइतबार, चैत २२ २०८२१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend