बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अझै तयार भएन श्वेतपत्र, रिभ्यूकै चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २१ २०८२
अझै तयार भएन श्वेतपत्र, रिभ्यूकै चरणमा

मन्त्रालयका अधिकारीहरूका अनुसार सीमित स्रोत साधनका कारण समयमै तयार हुन नसकेको बताएका छन्।

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कार्यभार सम्हाल्नेवित्तिकै घोषणा गरेको अर्थतन्त्रको अहिलेसम्मको अवस्थाका बारेमा अवस्थापत्र तयार पार्ने भनेर गरेको घोषणा अनुसार सम्पन्न हुन सकेको छैन। 

अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरूले तयार पारेको अवस्थापत्र(श्वेतपत्र) को मस्यौदा तयार भएको र त्यसलाई विज्ञहरूले रिभ्यू गरिरहेका छन्। रिभ्यूपछि अर्थमन्त्रीले फाइनल गरेपछि आवश्यक समुन्वयपछि सार्वजनिक गर्ने तयारी छ। 

पाँचदिनभित्र तयार पार्ने भनिएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन। मन्त्रालयका अधिकारीहरूका अनुसार सीमित स्रोत साधनका कारण समयमै तयार हुन नसकेको बताएका छन्। 


प्रकाशित : शनिबार, चैत २१ २०८२१४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend