बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

मुग्लिन-नागढुंगा सडक तीन दिन रातिको समयमा बन्द गरिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
मुग्लिन-नागढुंगा सडक तीन दिन रातिको समयमा बन्द गरिने

पटक-पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै सडक आयोजनाले अत्यावश्यकबाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो।

काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने भएको छ।

चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर लगायत स्थानमा सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको हो।

पटक-पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै सडक आयोजनाले अत्यावश्यकबाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो।

प्रकाशित : सोमबार, चैत १६ २०८२१८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend