बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

प्रधानन्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदै छ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन्।

शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन्।

प्रधानन्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदै छ।


प्रकाशित : सोमबार, चैत १६ २०८२१६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend