बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

भौतिक मन्त्रीसँग निर्माण व्यवसायीको भेट, प्रशासनिक उल्झन भए खबर गर्न मन्त्रीको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
भौतिक मन्त्रीसँग निर्माण व्यवसायीको भेट, प्रशासनिक उल्झन भए खबर गर्न मन्त्रीको निर्देशन

सोही अनुसार सबै व्यवसायीलाई निर्देशन दिइएको महासंघले जानकारी दिएको छ।

काठमाडौं- निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग भेट गरेको छ। 

महासंघका अध्यक्ष रवि सिंहसहितको टोलीसँगको भेटमा मन्त्री लम्सालले कुनै पनि निर्माणाधीन परियोजनाको सवालमा कुनै कर्मचारीले अतिरिक्त शुल्क माग गरेमा त्यस्तो नदिन र आफूलाई जानकारी गराउन भनेका थिए। 

सोहीअनुसार सबै व्यवसायीलाई निर्देशन दिइएको महासंघले जानकारी दिएको छ। 


प्रकाशित : सोमबार, चैत १६ २०८२१३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend