बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

कानून कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १४ २०८२
कानून कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले कानून कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले कानून कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्।

जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगाबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।

मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्दै जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन्। रासस


प्रकाशित : शनिबार, चैत १४ २०८२१५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend