बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

‍प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
‍प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

मेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरिएको छ।

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ।

यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend