बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित भेटियो

शुक्रबार, चैत १३ २०८२
सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित भेटियो

काठमाडौं- सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकोप्टर दोलखा अपर लाप्चे गुम्बा क्षेत्रमा सुरक्षित अवतरण गरिएको मुस्ताङ एयरका रोनन लामिछानेले जानकारी दिएका छन्। 

शुक्रबार दिउँसो १२ बजेदेखि मुस्ताङ एयरको 'नाइन एनएएनओ' कलसाइन भएको हेलिकप्टर दोलखाको लाप्चे क्षेत्रमा सम्पर्कविहीन भएको थियो।

उक्त हेलिकोप्टर शुक्रबार काठमाडौंदेखि चरिकोट, त्यहाँबाट लाप्चा, लाप्चाबाट पुन चरिकोट र त्यहाँबाट काठमाडौं आउने तालिका थियो। 


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend