बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

भारतका विदेशमन्त्री जयशंकरद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
भारतका विदेशमन्त्री जयशंकरद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

विदेशमन्त्री जयशंकरले द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनीसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरेका छन्।

काठमाडौं- भारतका विदेशमन्त्री डा. एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

विदेशमन्त्री जयशंकरले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकामा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनीसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरेका छन्।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend