बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

शिक्षामन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
शिक्षामन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी

विगतमा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने चलन थियो। यससँगै उक्त परम्परा तोडिएको छ।

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। 

शुक्रबार नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री पोखरेललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

विगतमा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने चलन थियो। यससँगै उक्त परम्परा तोडिएको छ।

प्रकाशित : शुक्रबार, चैत १३ २०८२१६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend