बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन

प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गरेका थिए।

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गरेका थिए। रासस


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१६:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend