काठमाडौं- मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार शुक्रबार दिउँसो १ बजेदेखि मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको हो। हेलिकोप्टरमा चार जना यात्रु थिए।
*दोलखा क्षेत्रमा हुनुपर्नेमा यसअघि लाङटाङ क्षेत्रमा लेखिएकाले गल्ती सच्याइएको छ।
