बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

शुक्रबार, चैत १३ २०८२
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

शाह संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

शाह संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुनेछ। 

 


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend