बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सरकारको सिफारिस

आइतबार, चैत १ २०८२
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सरकारको सिफारिस

उनलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सदस्यको संख्या रिक्त छ।

काठमाडौं- सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै अर्यालले यस्तो जानकारी दिएका हुन्। उनलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सदस्यको संख्या रिक्त छ। 


प्रकाशित : आइतबार, चैत १ २०८२१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend