काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशको समानुपातिक निर्वाचनप्रणालीतर्फको मतगणना लगभग सकिएको छ। ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा सम्रगमा रास्वपामा पहिलो पार्टी भएको छ भने नेपाली कांग्रेस तेस्रो भएको छ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, डडेलधुरा, बैतडी र कैलालीमा रास्वपा पहिलो पार्टी भएको छ। यसैगरी बाजुरा, अछाम, डोटीमा गरी ३ वटा जिल्लामा कांग्रेस पहिलो पार्टी भएको छ भने बझाङ र दार्चुलामा नेकपा (एमाले) समानुपातिक मतमा पहिलो भएको छ।
जिल्लागत अवस्था
१.बाजुरा
कांग्रेस
एमाले
रास्वपा
नेकपा
२. अछाम
कांग्रेस
नेकपा
एमाले
रास्वपा
३. बझाङ
एमाले
कांग्रेस
रास्वपा
नेकपा
४. डोटी
कांग्रेस
रास्वपा
एमाले
नेकपा
५. कञ्चनपुर
रास्वापा
कांग्रेस
एमाले
नेकपा
६. डडेलधुरा
रास्वपा
कांग्रेस
नेकपा
एमाले
७. बैतडी
रास्वपा
एमाले
कांग्रेस
नेकपा
८. दार्चुला
एमाले
कांग्रेस
रास्वपा
नेकपा
९. कैलाली
रास्वापा
कांग्रेस
नेकपा
एमाले
