बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

सोमबार, फागुन २५ २०८२
गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा १ मा तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी र चौथो स्थानमा नेकपा एमालेका रामचन्द्र लामिछाने रहे।

काठमाडौं- गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरुङ विजयी भएका छन्। 

सुधनले २९ हजार ८ सय ९६ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत ल्याए। 

गोरखा १ मा तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी र चौथो स्थानमा नेकपा एमालेका रामचन्द्र लामिछाने रहे। हरिराजले ११ हजार १ सय २४ साथै रामचन्द्रले ३ हजार ७ सय ३२ मत ल्याए। 


प्रकाशित : सोमबार, फागुन २५ २०८२१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend