बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ललितपुर-२ मा रास्वपाका जगदीश खरेल निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २४ २०८२
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल निर्वाचित

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

ललितपुर-  ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्।

त्यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत पाएका छन्।

 


प्रकाशित : आइतबार, फागुन २४ २०८२११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend