बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१०२ ठाउँमा जित्यो रास्वपाले, २२ ठाउँमा अग्रता

आइतबार, फागुन २४ २०८२
१०२ ठाउँमा जित्यो रास्वपाले, २२ ठाउँमा अग्रता

निर्वाचन आयोगका अनुसार जारी नेपाली कांग्रेसले १४ ठाउँमा जितेर ४ ठाउँमा अग्रता छ भने एमालेले ७ ठाउँमा जितेर ३ ठाउँमा अग्रता कायम गरेको छ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरू १०२ निर्वाचन क्षेत्रमा निर्वाचित भएका छन्। जारी मतगणनामा रास्वपाका २२ उम्मेद्वार अग्रस्थानमा छन्। 

निर्वाचन आयोगका अनुसार जारी नेपाली कांग्रेसले १४ ठाउँमा जितेर ४ ठाउँमा अग्रता छ भने एमालेले ७ ठाउँमा जितेर ३ ठाउँमा अग्रता कायम गरेको छ। 

नेकपाले ४ ठाउँमा जित र ३ ठाउँमा अग्रता छ। राप्रपा र श्रम संस्कृति पार्टीले १ ठाउँमा जितेका छन्। श्रम संस्कृतिले २ ठाउँमा अग्रता कायम गरेको छ। एक जना स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। 

प्रकाशित : आइतबार, फागुन २४ २०८२०९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend