बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

चितवन- चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकाल विजयी भएका छन्। उनी ५८ हजार २०८ मतसहित विजयी भएका हुन्।

उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दावादोर्जे लामाले १० हजार ८९९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार कृष्ण पन्तले चार हजार ८१ मत प्राप्त गरेका छन्।

ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यस क्षेत्रमा एक लाख ४९ हजार ६४१ मतदातामध्ये ९६ हजार १५४ मत खसेको थियो।


प्रकाशित : शनिबार, फागुन २३ २०८२२१:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend