शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी

शनिबार, फागुन २३ २०८२
सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी

गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन्।

काठमाडौं- सिन्धुली क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन्।

गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरेका छन्।

नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याउँदा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरिन्।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend