शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

तनहुँ-१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
तनहुँ-१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

वाग्ले यसअघिको उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

काठमाडौं- तननहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। 

रास्वपाले आगामी सरकारमा अर्थमन्त्रीका रुपमा प्रक्षेपण गरेका वाग्ले ३८ हजार ४० मत ल्याएर निर्वाचित भएका हुन्। 

वाग्ले यसअघिको उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

सो क्षेत्रबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् भने एमालेकी भगवती न्यौपानले ५ हजार ८३० मत ल्याएकी छिन्। 


प्रकाशित : शनिबार, फागुन २३ २०८२१३:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend