बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रुपन्देही-२ मा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार मतले पछि पार्दै रास्वपाका सुलभ खरेल विजयी

शनिबार, फागुन २३ २०८२
रुपन्देही-२ मा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार मतले पछि पार्दै रास्वपाका सुलभ खरेल विजयी

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पाैडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन्।

काठमाडौं- रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्। उनले ५६ हजार ५५० मत ल्याएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।
 
निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पाैडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन्।
 
पाैडेलले १२८६१ मत पाएका छन्। खरेलले ४३६९ मतान्तरले पाैडेललाई हराएका हुन्।

प्रकाशित : शनिबार, फागुन २३ २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend