बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२७ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी, ९० मा अग्रता, अरू दलको के छ अवस्था?

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
२७ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी, ९० मा अग्रता, अरू दलको के छ अवस्था?

श्रम संस्कृति पार्टीले ५ ठाउँमा अग्रता र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ ठाउँमा अग्रता छ।

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २७ क्षेत्रमा जतित हात पारेको छ। निर्वाचन आयोगका अनुसार रास्वपाले अहिलेसम्म अन्य ९० क्षेत्रमा अग्रता कायम राखेको छ। 

त्यस्तै नेपाली कांग्रेसले अहिलेसम्म ४ ठाउँमा जितेर १० ठाउँमा अग्रता कायम राखेको छ। नेकपा (एमाले) ले १ क्षेत्रमा जितेर ११ मा अग्रता, नेकपाले १ क्षेत्रमा जितेर १० क्षेत्रमा अग्रता लिएको छ।

श्रम संस्कृति पार्टीले ५ क्षेत्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ क्षेत्रमा अग्रता लिएको छ।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend