बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन्।

रुपन्देही- रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन्। नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्राले १५ हजार ६१३ मत प्राप्त गरे। सो निर्वाचन क्षेत्रमा कुल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो।


प्रकाशित : शनिबार, फागुन २३ २०८२०७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend