काठमाडौं- बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन्।
सुनारले २९ हजार ५ सय ५१ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुमन मल्लले १९ हजार ६ सय १५ मत पाएका छन्।
नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७ सय ७४ मत पाएका छन्।
नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७ सय ७४ मत पाएका छन्।